×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदी आज कतिमा कारोबार हुँदै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदी आज कतिमा कारोबार हुँदै ?

१८ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ५५ हजार ९ सयमा कारोबार भइरहेको   सुनको मूल्य आज पनि सोहि मुल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै गरि चाँदीको मुल्यमा पनि स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी