Skip to content
LAXMI SUNRISE BANK

एमाले नेता प्रकाश ज्वालको पकड क्षेत्रमै एमाले ढल्यो, माओवादी केन्द्र बिजयी

अर्थ सरोकार

सल्यान – स्थानिय निर्वाचनको परणाम आईरहेका बेला फेरी अर्को गाउँपालिकामा माओवादीले बिजय हासिल गरेको छ । एमाले नेता प्रकाश ज्वालाको पकड क्षेत्रको रुपमा रहेको क्षेत्र मै माओवादी बिजय भएको हो ।
कांग्रेस–एमाले गठबन्धन गर्दा पनि सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निमराज केसी ‘अरुण’ अध्यक्षमा र टीका शर्मा वली उपाध्यक्षमा विजयी भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK