Skip to content
LAXMI SUNRISE BANK

एसीसीए सम्बन्धि राष्ट्रिय सेमिनार हुँदै

अर्थ सरोकार

एसिसीएका लागि नेपालको पहिलो  अप्रुभ्ड लर्निङ पार्टनर नेश्नल कलेज अफ एकाउन्टेन्सी (एनसीए) को आयोजनामा यहि २४ डिसेम्बर २०१६ का दिन एसीसीए सम्बन्धि सेमिनारको आयोजना हुने भएको छ ।
एसीसीए सम्बन्धि जानकारी प्रदान गरिने उक्त कार्यक्रममा नेपालका चर्चित एसीसीएहरुको उपस्थिति हुनेछ भने एसीसीए र एसीसीएका लागि एनसीए बिषयमा चर्चा परिचर्चा हुनेछ । नेपालमा एसीसीएका बारे जानकारी दिन एनसीएले बेलाबेलामा यस्ता कार्यक्रमहरु राख्दै आएको छ ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK