Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्यमा गिरावट

अर्थ सरोकार

साताको पाचौ दिन बिहिबार   सुनचाँदीको मूल्य घटेको छ । बुधबार  प्रति तोला ५६ हजार ८   सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज बिहिबार तोलामा ३ सयले घटेर प्रति तोला ५६ हजार ५  सयमा  कारोबार भईरहेको छ ।  
त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।   चाँदी  प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ ।  यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले कम  हो।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ४   सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार २  सय २५   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९४    रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK