
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संविधान कार्यान्वयनका लागि तीनै वटा निर्वाचन गराउन जरुरी रहेको बताएका छन । राजधानीमा पार्टी प्रदेश नं ३ ले आयोजना गरेको सुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ढकालले निर्वाचनको बिकल्प नभएको बताएका हुन ।
उनले देशमा दिगो शान्ति स्थापनको लागि सबै दलहरु मिलेर अघि बढ्नु पर्ने बताएका बताए । दलहरुबीच सहमति गरायर संबिधान संशोधनको प्रस्ताब संसदमा दर्ता गर्न नसक्नु सरकारको कमजोरी हो भन्दै अध्यक्ष ढकालले सरकार कमजोर हुदै गयको जिकिर गरे ।
कार्यकर्तालाई सम्बोधन गदै अध्यक्ष ढकालले आउदो स्थानिय निर्वाचनको तयारीका लागि कायकर्तालाई निर्देशन समेत दिएका छन । पार्टीले प्रति बर्ष २ लाख १० हजार क्रियाशील सदस्यता बनाउने योजना अनुरुप अघि बढ्न जिल्ला नेतृत्वलाई निर्देशन दिएका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्