×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक रुपमा महाअभियोग बारे छलफल भएकै छैन भन्दै चोखिन खोज्दैछन् ‘ देउवा ‘

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राजनीतिक रुपमा महाअभियोग बारे छलफल भएकै छैन भन्दै चोखिन खोज्दैछन् ‘ देउवा ‘

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरेका छन् ।
संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव अभियान थालेको संयुक्त विद्यार्थी आन्दोलनले आइतबार विहान कांग्रेस सभापति देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्र बुझ्दै देउवाले महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पनि यसबारे कुराकानी नभएको उनले बताए ।
महाअभियोगबारे पार्टी केन्द्रीय समितिमा छलफल भइरहेको र छिट्टै निर्णय 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी