
- अर्थ सरोकर सम्बाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्द ब्यबस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । प्रस्तावमा एमालेका र माओबादीका सांसदले हस्ताक्षर गरेका छन् । एमालेले आफ्ना अन्य सांसदलाई हस्ताक्षर गर्न निर्देशन दिएको छ भने माओबादी भित्र पनि अब पछि हट्न नहुने आवाज उठेको छ । कांग्रेसले भने पार्टीको औपचारिक धारणा सार्बजनिक गरेको छैन ।
उता केहि समय अघिमात्र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएका मुमाराम खनालले लोकमानको बिषयमा सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गरेका छन् । ट्वीटमा उनले आफ्नो पुरानो पार्टी नयाँ शक्तिलाई उनले कुरीकुरीु भन्दै जिस्क्याएका छन् । त्यस्तै उनले प्रस्तावमा प्रष्ट एमाले र माओवादी केन्द्रलाई धन्यवाद दिएका छन् । अनिर्णित कांग्रेसलाई भने ढूलमुलको संज्ञा दिदै धारेहात भनेका छन्र र मौन ुनयाँ शक्तिुलाई कुरीकुरी भनेका हुन् ।
साथै उनले अर्को ट्वीटमा लोकमानलाई नियुक्त गर्ने नेताहरुलाई खलनायकको संज्ञा दिएका छन् । उनले लेखेका छन् ुअहिलेको अर्जुन(दृष्टि लोकमानको बर्खास्तगी हो । उनको नियूक्तिमा शिर्ष नेताहरुको खलनायकीय भूमिकाको हिसाब(किताब त्यसपछि गरौंला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्