
एजेन्सी- भारतसँग युद्धको चर्चा चलिरहेको समयमा पाकिस्तानी सेनाले आफ्नै भूमिमा कारवाही थालेको छ । पाकिस्तानी सेनाले बलुचिस्तानको शहरी क्षेत्रमा भिषण कारवाही थालेको सञ्चार माध्यमले जनाएका छन् ।
बलुच रिपल्किन पार्टिका प्रवक्ता शेर मोहम्मद बुगाटीले पाकिस्तानी सेनाले बलुचिस्तानको छत्तर, शेरानी, होती र नसीराबादमा कारवाही गरिरहेको बताएका छन् ।
पाकिस्तानी सेनाका हेलिकोप्टरले ती क्षेत्रमा अन्धाधुन्दा बम बर्साएको समेत उनको दावी छ । पाकिस्तानी सेनाको कारवाहीमा निर्दोष नागरिक मारिएको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।
पाकिस्तानको बलुचिस्तानमा अल्पसंख्यक समुदायको बसोबास छ । पाकिस्तान सरकारले बलुचिस्तानको मानव अधिकारको कुरालाई लिएर अन्तराष्ट्रिय दवाव खेप्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्