काठमाडौँ – के तापाइं कक्षा ११, १२ वा बिबिएसको ट्युसन पढ्ने विचारमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले अव त्यसका लागि पैसा खर्च गर्नु पर्दैन । अर्थ सरोकार डटकमले कक्षा ११, १२ र बिबिएसको ट्युसन निशुल्क पढाउने भएको छ । विभिन्न कलेजहरुमा पढाएर खारिएका शिक्षक निरन्जन रिजालले तयार पारेको भिडियो कक्षाहरु अव अर्थ सरोकार डटकममा हेर्न सकिनेछ ।
हेर्नुहोस यसको डेमो कक्षा । अन्य कक्षाहरु अपलोड भइरहेका छन् ।
टेलि ट्युसनमा आजको पढाइ, कक्षा १२, Final Accounts of a Company (भाग १)
Presented By : Niranjan Rijal
Sponored By: Premium Academy, Kalimati Kathmandu
An Arthasarokar.com Initiative.