Skip to content
LAXMI SUNRISE BANK

पुल्चोक क्याम्पस अगाडि दुर्घटना : माइक्रो र मोटरसाइकल ठोक्किँदा २ घाइते

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

ललितपुर– एकाविहानै ललितपुरमा दुर्घटना भएको छ । पुल्चोक इन्जिनियरिङ क्यापम्स अगाडि माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ २ जना गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई उपचारको लागि पाटन अस्पताल लगनखेल लगिएको छ ।

रत्नपार्कबाट लगनखेल आउँदै गरेको बा१ज ५७४८ नम्बरको माइक्रोबसले बा३६प ५७१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना गम्भिर घाइते भएका हुन् । घाइतेहरुको टाउकामा गम्भिर चोट लाग्नुका साथै खुट्टा र अन्य भागमा पनि  चोट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK