
बजारमा पेट्रोल मात्र होइन, ग्यासका पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन् । विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।
राजधानीमा उपभोक्ताले कहिले पाउँछन् त ग्यास ? व्यवसायी भन्छन् – दसैंअघि सम्भव छैन ।
नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो । वीरगन्ज भन्सार अझै खुलेको छैन । खुलेपछि पनि ल्याएर राजधानीका उपभोक्ताका भान्सामा ग्यास पुर्याउन कम्तीमा एक साता लाग्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्