ARCHIVE
नेको इन्स्योरेन्सको खुद नाफा घट्यो, नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ७ करोड १९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षकोभन्दा ४२.१८ प्रतिशतले बढ हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ४४ लाख[...]