ARCHIVE
१५.५ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेपाल बंगलादेश बैंकले बिहीबार बोलायो वार्षिक साधारणसभा
काठमाडौं । नेपाल बंगलादेश बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २ गते बिहीबार वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा बिहान ११ बजे भर्चुअल मध्यमबाट हुने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव[...]