ARCHIVE
आहा ! नुवाकोटको सूर्यचौरबाट देखिएका हिमश्रृङ्खला… (तस्विरहरु)

काठमाडौँ । नेपाल आफैँमा सुन्दर छ । त्यसैमाथि सूर्योदयसँगै देखिने हिमश्रृङ्खलाहरुको मनोरम दृश्यले प्राय सबैको मन लोभ्याउँछ । मौसम खुलेसँगै नुवाकोटको सूर्यचौरबाट गौरीशंकर–लाङटाङ हिमश्रृङ्खला टलक्क देखिएका छन् । हिमश्रृङ्खला अवलोकन गर्नका लागि प्रख्यात नुवाकोटको सूर्यचौरमा पछिल्ला दिन हिमश्रृङ्खला अवलोकन गर्न पुग्नेहरु पनि बढेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः
RECENT POSTS

आइतबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
अर्थ सरोकार

५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल
अर्थ सरोकार

‘धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ्ग हो’
अर्थ सरोकार

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
अर्थ सरोकार