×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पर्यटन बोर्डको आँगनमा पानी नै पानी… (फोटो-कथा)

काठमाडौँ । सोमबार साँझदेखि परेको अबिरल वर्षाका कारण नेपाल पर्यटन बोर्ड जलमग्न भएको छ । ढलको निकास राम्रो नहुँदा निरन्तरको वर्षाले पर्यटन बोर्ड जलमग्न भएको हो । वर्षाका कारण काठमाडौंका अधिकांश सडकहरु जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । नदीहरुको बहाव पनि बढेको छ र सडक खण्डहरुमा पानी[...]

RECENT POSTS