×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘केक काण्ड’ पछि उग्र भएको आन्दोलनले साधना लघुवित्तको नाम नै खारेज, पुन: न्वारन गरेर राखियो ‘सम्पदा’ !

काठमाडौं । अन्तत : साधना लघुवित्तको ‘केक काण्ड’ले संस्थाको नाम नै परिवर्तन भएको छ । नियामक नेपाल राष्ट्र बैंकले साधना लघुवित्तको नाममा दिएको अन्तिम नाम स्वीकृति खारेज गर्दै संस्थाको नाम सम्पदा लघुवित्त राख्नेगरि स्वीकृति दिएको हो । यसअघि राष्ट्र बैंकले अन्तिम सम्झौता विपरित नाम ‘फाइनल’ गरेपछि कर्मचारीहरुले आन्दोलन गरेका थिए[...]

RECENT POSTS