ARCHIVE
प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा जीतपुरसिमरामा, स्थानीय जनताको घरदैलोमा वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता
जीतपुर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रदेश नं २ को जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १४ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुने भएको[...]