ARCHIVE
१४ गतेदेखि मैलुङ खोला जलविद्युतले ७ लाख २६ हजार २८६ कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा उक्त आइपीओ जारी गर्ने भएको हो । कुल आइपीओमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार[...]