×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अब बैकमा नगईकनै मोबाइलबाट आवेदन दिएको ५ मिनेट मै एनएमबि बैंकबाट २ लाख सापटी चलाउन पाइने

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ। एनएमबि बैंकले एनएमबि सापटी २.० नामक एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै[...]

RECENT POSTS