ARCHIVE
तङ्ग्रिन थाले काभ्रेका होटल व्यवसाय, आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि

बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल सुरुवात हुन थालेको छ । कोरोना जोखिम कम हुँदैगएपछि बनेपाका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका तथा सरकारी तथा गैरसरकारी संघ सस्थाका तालिम कार्यक्रम हुनेक्रम सुरु भएका छन् । बनेपा नगरपालिका-६ धुलिखेलस्थित[...]