ARCHIVE
कलिंग लिटररी फेस्टिबलद्धारा ‘केएलएफ बुक अवार्ड्स’को घोषणा, बसन्त चौधरीले पाउने भए प्रतिष्ठित केएलएफ अवार्ड

काठमाडौं । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०-२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा गरेको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् घोषणा गर्ने गरिन्छ । वर्ष २०२०-२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका चर्चित कवि बसन्त चौधरीको हिन्दी कविता[...]