×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विभिन्न स्थानमा जुवातास खेलिरहेका २१ जना पक्राउ, पाँच लाख रुपैयाँ बरामद

काठमाडौं । विभिन्न स्थानमा जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । पाँच लाख नगदसहित उनीहरु पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्तासहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो[...]

RECENT POSTS