ARCHIVE
कोरोनाबाट नेपालगञ्ज उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु, कार्यालय सिल !
अर्थ सरोकार सम्बाददाता नेपालगञ्ज । कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।कर्मचारीको कोरोनाबाट मृत्यु भएपछी उपमहानगरपालिकाको कार्यालय तीन दिनका लागि सिल गरिएको छ ।संक्रमण बढ्दै गएका कारण थप २३, २४ र २५ गते सिल हुनेछ । हरेक हप्ता शुक्रबार र शनिबार स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने गरेका कारण शुक्रबार[...]