ARCHIVE
सुटमालामा ‘सुट एक्सचेञ्ज अफर’, पुराना कोटसँग नयाँ कोट साटिने !
काठमाडौँ । काठमाडौँको सुटमालाले ‘सुट एक्सचेञ्ज अफर’ ल्याएको छ । ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँको बागबजारस्थित सुटमालाले ‘सुट एक्सचेञ्ज अफर’ ल्याएको हो । सुटमालाको उक्त अफर अन्तर्गत उपभोक्ताहरुले आफ्ना पुराना कोट तथा सुटसँग नयाँ सुट साट्न सक्नेछन् । सुटमालामा सीईओ राज कार्कीका अनुसार पछिल्लो समय सुटमालामा आउने धेरै[...]