×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

८ महिनामा मनाङमा ९ सय ५० सवारीचालक कारबाहीमा

काठमाडौं। मनाङमा आठ महिनामा ९ सय ५० सवारीचालक कारवाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार/जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारवाहीमा परेका हुन् । प्रहरी नायव उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारवाहीबाट ९ लाख ९३ हजार पाँच सय राजस्व[...]

RECENT POSTS