ARCHIVE
नेपाल इन्स्योरेन्सले चितवन टाइगर्सका खेलाडीको स्वास्थ्य र दुर्घटना बीमा गर्ने
काठमाडौं – नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरुको स्वास्थ्य र दुर्घटना बीमा कम्पनीले प्रयोजन स्वरुप गर्ने समझदारी भएको छ । यस[...]