ARCHIVE
सर्वोच्चमा एनसेलको चलखेल, लाभकर नतिरी उम्कन खोज्दै सतिशलाल
दृष्टि साप्ताहिकबाट काठमाडौं – एनसेल बिक्रीबापत करिब ७० अर्ब रुपैयाँ पूँजीगत लाभकर असुलीसम्बन्धी मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ । गत बिहीबार एनसेल सम्बन्धी मुद्दाको पेशी सर्वोच्च अदालतले पुनः स्थगित गरेको छ । गएको असोज १८ मा एनसेलको मुद्दा सर्वोच्चको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको थियो । हेर्दाहेर्दैमा राखिएको मुद्दाको पेशी[...]