ARCHIVE
वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं – वर्ल्डलिंक कम्पनीको कर्मचारीहुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेलबस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका बिभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली[...]