ARCHIVE
ओम डेभलपमेन्ट बैंकको ‘सिएसआर’: दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर तालिम

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान[...]