×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ओम डेभलपमेन्ट बैंकको ‘सिएसआर’: सन्यास आश्रमलाई सीसी टिभि. सहयोग

काठमाडौं – ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले खैरेनी मा.वि.[...]

RECENT POSTS