ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका[...]