ARCHIVE
२.२९ अंकले बढ्यो बजार, कारोबार ३४ करोड ७८ लाख माथि

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २.२९ अंकले बढेर १७९.३६ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ७८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइसीएले गरेका छन् । कारोबारको[...]