ARCHIVE
‘ओली मोदीका दास रहेछन् भन्ने प्रमाणित भयो, सिधै जनकपुरमा मोदीलाई स्वागत गरेर मधेश छुट्टै हो भन्ने भ्रम छरियो’
पिताम्बर पोख्रेल बैशाख ३० गतेको बन्दको अर्थ र महत्वका विशयमा केही विश्लेषण गर्नुपर्ने देखियो । यस बन्दका पछि नेपालका प्रधानमन्त्री केपी ओली र राष्ट्रघाती अरुण तेस्रो शिलान्यास, भारतीय सेनाको परेडजस्ता केही विषयमा बहस गर्नुपर्ने हुन्छ । एकीकृत महाकाली सन्धिबाट राश्ट्रघाती छवि बनाएका खड्क बहादुर ओली प्रथम पटक प्रधानमन्त्री बन्दा भारतले[...]