ARCHIVE
एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक ? यसकारण चिसियो ओली-प्रचण्ड सम्बन्ध
काठमाडौँ – माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा[...]