×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पोखरा फाइनान्सको १३औं शाखा नारायणगढमा, ग्राहकलाई बैंकको सम्पूर्ण सेवा प्रदान गरिने

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १, मिलनरोड स्थित नारायणगढमा आफ्नो १३औं शाखा सञ्चालन गरी कारोबार सुरु गरेको छ । नारायणगढ शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायत सिआस्वा तथा मोवाइल बैंकिङ सेवा दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । वित्तीय संस्थाको हालै[...]

RECENT POSTS