ARCHIVE
विप्लवका कार्यकर्ता मात्र हैन समर्थकलाई पनि देख्नेबित्तिकै समात्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं – चुनाव खारेजी अभियानमा जुटेको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले कडा निगरानी बढाएको छ । नेकपाले चुनाव खारेज गर्ने नीति लिएपछि गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो । माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई बिनाविभागीय बनाएर प्रधानमन्त्री स्वयंले अहिले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्[...]