ARCHIVE
दशैं तिहारमा बजाजको ‘जनता लुट्ने’ चाल, सोझा नेपालीको पैसा गैरकानुनी रुपमा धुत्न ‘६ नि शान’ योजना सार्वजनिक !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- प्रचलित कालोबजारी ऐन विपरित एउटा मोटरसाइकल किन्दा गैरकानुनी नाफा असुल्ने गरेको बजाजले दशैं तिहारको अवसरमा जनता लुट्ने अर्को चाल सार्वजनिक गरेको छ । कालोबजारी ऐन अनुसार नेपालमा प्रति मोटरसाइकल २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने स्पष्ट उल्लेख भएको भएपनि एउटा मोटरसाइकल बेच्दा ७६ हजार रुपैयाँसम्म[...]