×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिमालयन एभरेष्ट इन्स्योरेन्स साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा माघ २५ गते बानेश्वर थापागाउँ, स्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो । उक्त साधारणसभामा सेयरधनीहरुको उल्लेख्य उपस्थिति थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश सेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल[...]

RECENT POSTS