×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मध्यनेपालमा कृषि बिकास बैंकको ‘अत्याचार’ ! भूकम्प पीडितको रकम बाँड्दा हरेकसँग ५०० रुपैयाँ कमिसन !

अर्थ सरोकार सम्बाददाता  सरकारी बैंक कृषि बिकास बैंकले जनतामाथि अत्याचार गरेको खुलेको छ । बैंकको भोर्लेटार शाखाले मध्यनेपाल नगरपालिका अन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा प्रतिपरिवार रु ५०० रुपैयाँ कमिसन लिएको खुलासा भएपछि बैंकको यस्तो अत्याचार बाहिर आएको हो ।  नियम अनुसार भूकम्प पीडितको रकम वितरण गर्दा एक रुपैयाँपनि शुल्क[...]

RECENT POSTS