×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा !

काठमाडौँ । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा हुने भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले यस्तो बिदा दिने भएको हो । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि सो दिन[...]

RECENT POSTS