Skip to content

ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?

ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सूचिकृत गरेको छ । आइतबारको कारोबारमा कम्पनीको २९ लाख ५८ हजार ७१३.०६५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।