×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेत्रहिन युवा संघद्वारा १५ बुँदे घोषणा पत्र जारी, अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान र सहभागीता सुनिश्चितताको माग

काठमाडौं । नेत्रहिन युवा संघ नेपालले १५ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ । संघले सोमबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी घोषणा पत्र जारी गरेको हो । संघले घोषणा पत्रमार्फत अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै निति तथा योजना निर्माणमा आफुहरुको सार्थक सहभागीताको सुनिश्चितताको माग गरेको छ । सार्वजनिक[...]

RECENT POSTS