ARCHIVE
कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबीच सम्झौता, नयाँ योजनाको सुरुवात
काठमाडौँ । कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबीच सम्झौता भएको छ । सो कम्पनीहरुबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेको छ । कम्पनीहरुको सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल[...]