×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रिलायबल नेपालद्वारा जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन १६ गते जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागी सडक डिभाइडर सहयोग गरेको जनाएको छ । उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धी विक्रम[...]

RECENT POSTS