ARCHIVE
धनगढीमा ब्याजदर वृद्धिको विरोधमा उत्रिएका व्यवसायीले भने -‘यो ट्रेलर हो, फिल्म भयंकर हुनसक्छ’
काठमाडौं । चर्को बैंक ब्याजदरको विरोधमा धनगढीका व्यवसायीहरु आन्दोलित बनेका छन् । बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्दै व्यापारी मार्ने नीति अवलम्बन गरेको आरोप लगाउँदै व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । यसो त देशभर बढ्दो ब्याजदरको विरोध गर्दै व्यवसायीहरु दिनहुँजसो सडकमा उत्रिन थालेका छन् । यसैबीच तरलताको बाहनामा बैंकहरुले बढाएको चर्को[...]