ARCHIVE
सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरे, १६९ सांसदको समर्थनमा मुलुकको ४४औँ प्रधानमन्त्री बन्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री आलोपालोका लागि सहमति भएसँगै प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत[...]