ARCHIVE
सोल्टी होटलले पहिलो त्रैमासमा कमायो ११ करोड २० लाख रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । होटलले पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल ४१ करोड[...]