×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

खानी खोला हाइड्रोपावरले गर्यो कमालको प्रगति, खुद नाफामा २६०.५४ प्रतिशतले छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । कम्पनीले यस अवधिमा २ करोड ५३ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको तुलनामा २६०.५४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ७० लाख १९[...]

RECENT POSTS