×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मंगलबार १४.११ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २० करोडमाथिको[...]

RECENT POSTS