×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

औद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय उच्च प्राथमिकतामा राखिने उद्योगमन्त्री बडूको प्रतिबद्धता…!

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घको ज्ञापनपत्र बुझ्दै उनले समस्या समाधानका लागि आफूले सकारात्मक पहल गरिरहेकाले व्यवसायीलाई नआत्तिन आग्रह गरे । उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले[...]

RECENT POSTS